Posted by: chipledhunga September 22, 2008
~ * चौतारी-१२९*~
Login in to Rate this Post:     0       ?        

लौ जिम्मालबा, कतिवटा दाँत बाँकी छन् कुन्नी, त्यसमा पनि सक्कली कति हुन्। बचाउनुहोस् है जस्तो जति वटा भए पनि। म चाँही लागें अब। साहूले नपेले भोलि भेटम्ला सबै काम चोरहरुलाई। तारेमाम आजलाई।      
Read Full Discussion Thread for this article