Posted by: Birkhe_Maila September 22, 2008
~ * चौतारी-१२९*~
Login in to Rate this Post:     0       ?        

के को मुलुइएन नि? दिनदिनै के के जाति एन ल्याम्छन सकिन्छ हाम्लाई लाग्दैन एनसेन। ल्याम्न परेसि ल्याइन्छ सात गाम डाकेर बाजा बजा'र!

ए लहरे के फोटु देखा तेस्तो मलाई? तो भन्दा त एइ फतौरी बुडि हुनि छ नि। बरु कान्छा जम्दारको नातिनी नि तरुनि भइ भन्ने सुन्या थेँ, दोटा बोका, एउटा भाले, एक ठेकि जाँड र पानसय रुप्पे लेर माग्न जानु परो जे पर्ला पर्ला। साथि हिन बोका डोर्याम्दै मासु भात ख्वा'र दिनको पच्चिस रुप्पे दिन्छु!

Read Full Discussion Thread for this article