Posted by: chipledhunga September 22, 2008
~ * चौतारी-१२९*~
Login in to Rate this Post:     0       ?        

फेरि जदौ टक्राएँ है ठुल्दाइ, सान्नानी, लहरे, दीपू, चेली, नेप्चे, जिम्माल, बिष्टे, र नेत्रेलाई।

ठुल्दाइ त उपत्यका बन्द गराउने नै तरखरमा हो कि कसो चिया नपाएको झोंकमा?

जिम्मालबा र माहिली बुढीको मीठो आतिथ्यको लागि धेरै धेरै धन्यवाद।

बाउचा, ल खुशी लाग्यो फुनाँ कुरा अर्दा।    
 
Read Full Discussion Thread for this article