Posted by: बिस्टे September 22, 2008
~ * चौतारी-१२९*~
Login in to Rate this Post:     0       ?        
गूड् मर्निङ गूड् मर्निङ गर्दा गर्दै गूड् आफ्टरनुन भई सक्यो।
गूड् मर्निङ मात्र गरिराख्ने कि एसो कुरा कानी नि गर्ने साथी भाई बहिनी हो।
भोक लाग्यो आफु लाई त।
पूर्व तिर का हरु त सब्बै हसुर्न थाली सके होलान।
ठुल्दाइ टिरेन पकड्ने बेला भएन?
भान्जी विकेन्ड कस्तो रह्यो त?
नेत्रे धेरै पछी झुल्क्योउ।
लहरे अर्को गाना नि गाउ न साथी।
चेली नास्ता भयो त?
नेप्चे एता तिर को सब्बै बेस छ्,तेता तिर को के छ्?
चिप्ले मित्र कत्ती वोटा खुट्टो सक्क्याईयो त अस्ती?
Read Full Discussion Thread for this article