Posted by: serial September 22, 2008
~ * चौतारी-१२९*~
Login in to Rate this Post:     0       ?        

एक्लै एक्लै म डुलिरहन्थे
सुन्सान रातमा, त्यो बर्षात मा
देखे मायालु तिमीलाई त्यो सडक पारीमा  
देखे मायालु तिमीलाई त्यो सडक पारीमा  

गीत गाउन मन लागेर के भन्ने - गाइदीएँ है मैले

Read Full Discussion Thread for this article