Posted by: serial September 22, 2008
~ * चौतारी-१२९*~
Login in to Rate this Post:     0       ?        

के भएछ आज - किन नबोलेको हो कोही पनि
जदौ गर्दै जान्छ त - सोमबार भएर होकी

ल ल आउ है कुरा गरौ - भलाकुसारी गरौ न
आउने भए आउ क्यारे, हामी त एतै छौ 

Read Full Discussion Thread for this article