Posted by: Rahuldai September 22, 2008
Login in to Rate this Post:
0
?
तारेमाम सान्नानी। एक्लै?
चिया खै?
एक घण्टा भैसक्यो चिया चिया जप्दै बस्या। यसपाली को बजेट मा त्यो पनि कटौती मा पर्यो कि क्या हो?