Posted by: bikash kc September 21, 2008
गृहमन्त्री र अर्थमन्त्रीको एयरपोर्टमा झगडा
Login in to Rate this Post:     0       ?        
कार्यवाहक वामदेवलाई बाबुरामको आदेश
४-असोज-२०६५,शनिवार
Image
'तपाईं वसन्तपुर घटनालाई प्रहरी लगाएर समाधान गर्नुहुन्छ कि हाम्रा कार्यकर्ता सडकमा उतारौं।' प्रधानमन्त्री पुष्पकमल दाहाललाई बिदाई गर्न त्रिभुवन विमानस्थलको भीआईपी कक्षमा प्रवेश गरेलगत्तै अर्थमन्त्री डा. बाबुराम भट्टराईले कार्यवहाक प्रधानमन्त्री वामदेव गौतमसँग गरेको संवादको अंश हो यो।

डा. भट्टराईको यो आदेशपछि अहिले वसन्तपुर क्षेत्रमा देखिएको तनाव साम्य पार्नका लागि पार्नको लागि प्रदर्शनकारी भन्दा चार दोब्बर सशस्त्र र जनपद प्रहरी परिचालन गरी चरम दमन गरिएको छ।   धर्म संस्कृति विरोधी माओवादीले ल्याएको पहिलो बजेटमा इन्द्रजात्राका लागि यसअघि प्रदान गरिदैआएको उपदानको व्यवस्था हटाउनुको साथै  विना सूचना बलि नदिइने कुरा भएपछि पर्व मनाइरहेका त्यसक्षेत्रका बासिन्दा आक्रोशित भएका हुन्।

माओवादी सरकारको नीतिको विरोधमा प्रदर्शनमा उत्रिएका जनतालाई दमन गर्नका लागि गृहमन्त्री गौतम डा. भट्टराईको कठपुतली बनेका छन्। २ सय ७० वर्ष पुरानो इन्द्रजात्राको परम्परालाई माओवादीले भत्काउन खोज्दा जनआक्रोश बढ्नुलाई कुनै असामान्य कुरा मान्न नसकिने मानिसहरु बताउँछन्। इन्द्रजात्राको अन्तिम दिन शुक्रबार पञ्चवलीको कार्य रोकिएपछि तनाव तीव्र बनेको थियो। 'सांस्कृति आस्थाको रुपमा परम्पराको सम्मान हुन नसक्नु दुर्भाग्य हो।' इन्द्रजात्रा मनाउन हनुमान ढोका परिसरमा भेटिएका अशोक श्रेष्ठले भने– लोपोन्मुख जातिका संरक्षणका लागि ५ सय रुपैयाँ उपलब्ध गराउने व्यवस्था गरेको नेकपा माओवादी चलिआएको परम्परा देखिनुले उसको चरित्र विवादास्पद देखिएको छ। ०

http://www.weeklynepal.com/index.php?option=com_content&task=view&id=14562
Read Full Discussion Thread for this article