Posted by: Rahuldai September 19, 2008
~ * चौतारी-१२९*~
Login in to Rate this Post:     0       ?        

रात्रीकालिन तारेमाम।

रिट्ठे मित्र, नयाँ नेपाल को दर्शन गर्न जान भोली नै प्रस्थान गर्न लाग्नु भएको मा हार्दिक शुभकामना एवं शुभयात्रा।

 

ट्याम मिले, लोड शेडिङ ले साथ दिए, चौतारी मा चियाउनु होला ( चौतारी मा नचियाइ के पच्ला त घिचाइ पनि )।

 

 

Read Full Discussion Thread for this article