Posted by: Rahuldai September 19, 2008
Login in to Rate this Post:
0
?
लौ त मेरो नि आज को अड्डाकालिन अन्तिम तारेमाम।
पिया तारेमाम दिया, लिया कि नही लिया?
चिप्लेको यात्रा संस्मरन नि पढियो। भरे कमेण्ट हान्नु पर्ला। हाने नि देख्ने होइन बुढाले, बिजुली छैन घर मा।
लौ बौचा, प्याकिङ गर्नु राम्रो सित। प्वाल स्वाल परेर सबै सामान छ्यालब्याल होला।