Posted by: chipledhunga September 19, 2008
~ * चौतारी-१२९*~
Login in to Rate this Post:     0       ?        

क्यार्दैछौ गाम्ले हो?

रिट्ठेलाई शुभयात्रा।
दीपूको त केही दिन होला भन्ठान्छु है। तिम्रो नाम, ठेगाना र फोन नम्बर ईमेल गरिदेउ न, अलिकति सामान पठाउनु थियो के।
बाउचा, त्यत्रो लहरीको कथा लेखेर अहिले शिकागोमा को छ भन्छ।
पिया पिया पिया देख्नै किन यस्तो गार्हो भया?

मुग्लान भास्सिंदाका सम्झनाहरुको सातौं भाग भरखरै बजारमा आएको छ। पढ्न नभुल्नुहोला।

सबैको सप्ताहन्त सुखद रहोस्।    
Read Full Discussion Thread for this article