Posted by: rawbee September 19, 2008
किन
Login in to Rate this Post:     0       ?        

चेली को किन भन्ने छोटो र मीठो प्रश्न को जवाब मा.......
---------------------------------------------------------

जनताका धुकुती र बैंक लुटने , आज देश को धुकुती हात मा पारेपछि
बन्दूक को साहएता र रगत को खोला बगाएर  सत्ता मा आए पछि
हुदैन र चेली ?    
जोगी जुन आए पनि कान चिरेको
जुनै नेताले नि  नेपालीलाई पिर्याको

जनता बात नै येस्ता राक्षसी अनी मुकुन्दो धारी लाई चुनिये पछि
बर्सौ को जंगली जीबन बात महल मा प्रबेश गरे पछि  
हुदैन र चेली ?    
जोगी जुन आए पनि कान चिरेको
जुनै नेताले आए नि येस्तै गीरेको

बिदेसी संगीत र चलचित्र मा भूलने हामी नेपाली
आफ्नै देश को चलचित्र र सस्कार हेर्न लजाये पछि 
हुदैन र चेली ?    
जोगी जुन आए पनि कान चिरेको
जुनै नेताले आए नि येस्तै गीरेको

Read Full Discussion Thread for this article