Posted by: बिस्टे September 19, 2008
उही अतितका सम्झना
Login in to Rate this Post:     0       ?        

धेरै पछी पूजा लाई लिएर आयोउ नि त भान्जी, मलाई काममा एउटा कुरो ले टेन्सन दिराथ्यो यो पढेर अली हल्का भयो। रमाइलो लाग्यो तिम्रा अतितका दिन्हरु पढेर,साँची पूजा चै कता छे नि अचेल,की यू नै मुस्तन्डे समातेर बसिसकी।
ह्याभ अ ग्रेट विकेन्ड।
Read Full Discussion Thread for this article