Posted by: parbatya September 19, 2008
उही अतितका सम्झना
Login in to Rate this Post:     0       ?        

लौ पूजा महात्म्य त आइसकेछ नि , कती हास्नु तर तपाईंको दु:ख मा हासेको चाँही हैन है

"बुझिस गुरु त क्या ह्यन्सी रइछ नि आफ्नो जमानामा, फोटो त खतरा खतरा छ नि भित्तामा" भन्दै। अझ एक्चोटी त "गुरु त भयन्कर रोम्यन्टिक रइछ नि" रे।
साच्चै त्यो पूजा त तपाईंले  छ चोटि हेरेको फिलिम मा बास्केट्बल खेल्ने केटी जस्तै लाग्यो, पूजा पनि खेल्थी कि? कती तगडा हो त 

 

Read Full Discussion Thread for this article