Posted by: बिस्टे September 19, 2008
~ * चौतारी-१२९*~
Login in to Rate this Post:     0       ?        

के छ हो रिट्ठे मित्र खबर? अजै अड्डमै छौ भन्या , हुनत म पनि लास्ट टाईम जाँदा शनिबार उड्ने,सुक्रबार सम्म काम गरी रा थे,के गर्नु माम खानै पर्‍यो।

ल नि त रिट्ठे साथी भरे भेट होला नहोला अहिले देखी नै शुभ यात्रा, रामरी दसैं मनार आउनु,घराँ सप्पै लाई नमस्कार भनिदिनु ठुलाबडा लाई भुरा भुरी लाई मोया दिनु ,चौलेट लाग्दिनु बिस्टे काका ले पठा को भनेर।

लौ के भन्छ यो निशे काँन्छो ,तिउरा बाउ लाई शिव बुटी तान्न सिकाउने मै हुँ केरे अहिले आर हास्छ, लु लु झट्टै बना बाबु अनी धुर्ब्या होटलाँ गर मज्जा ले बजाउनु पर्छ मासु भात।

Last edited: 19-Sep-08 12:49 PM
Read Full Discussion Thread for this article