Posted by: बिस्टे September 19, 2008
~ * चौतारी-१२९*~
Login in to Rate this Post:     0       ?        

हो ठिकै भन्योउ भान्जी तिमीले यो नेपाल जादाँ र आँउदा समान लाने र ल्याउने जस्तो नचाहिने चिज केही पनि हैन, सबैले सानो छ एउटा प्याकेट भनेर ल्यादिन्छन भरे हेर्दा तिमीले भने झै हुन्छ,मेरो त एक्चोटी उता बाट सामान ल्याउने कुरा मा एक्जनाको बाउ सँग त झगडाइ परेको छ्,उताबाट हिंड्ने दिन भोली पल्ट् छ अग्घिल्लो दिन राती फोन गरेर यो, यो सामान छ लाग्दिनुस् रे मैले सब प्याकिङ भई सक्यो तपाईं आउनुस् अट्ने रइछ भने हाल्दिनुस् भनेको त बुढा उल्टै निहु खोज्छन बा,एस्तो रिस नउठेको मलाई,बेकार मा झगडा परिरा नचाहदा नचाहदै पनि।

हैन ए सम्धिनी यो बुढेस्काला कत्ती आखिभौ उखाल्नु हुन्छ कि अरु को उखाल्न जान ला,
भन्द्या छु है सान्नानी तैले त्यो उखेलिस भने त तेरा कन्सिरी का रौ सप्पै उखाल्छु म नि। पर्दैन त्यो अनेक थरी गर्न तेसै राम्री छेस।

हैन के भन्छ यो भिमे आफ्नो भखर ब्यान को भात खान पा छैन उस्लाई चिसो झोल को पिर छ् अनी काम किन एत्ती छिट्टो सकिन लाओ, बेलाइत तिर छौ कि कसो?

Read Full Discussion Thread for this article