Posted by: Pretty September 19, 2008
~ * चौतारी-१२९*~
Login in to Rate this Post:     0       ?        

लौ म नि प्याकिङ गर्न हेल्प गर्न आउने निहुमा १० किलो जती चक्लेट पठाम क्यारे भदोलाई भन्या त। हेहे

हो भन्या नानु साह्रै गर्छन् कसै कसैले त, एक्चोटी म नेपाल बाट आउन लाग्दा एक जनाले त्यो प्लास्टिकको बोरा हुन्छ नि त्यो नै भरेर ल्याको भन्या, फेरी मैले यत्तिका त मेरो सुट्केसमा ठाम नै छैन भन्दा कस्तो रिसाको के।

हजुरबा हि ही, कस्तो माया गर्ने हजुरबा मेरो है नानु?

माइली बजै मेरो नि निकाल्दिनु न आखी भौ, हजुरबालाई नभनी कन है, गाली गर्नु हुन्छ नत्र।

लहरे हुन्छ हुन्छ तिमी प्याक गरेर यता आउ म तिम्रो सामान अन्प्याक गरेर आफ्नो उता पठाउने सामान हाल्छु अनी लिएर जाउ है?

Read Full Discussion Thread for this article