Posted by: dipika02 September 19, 2008
~ * चौतारी-१२९*~
Login in to Rate this Post:     0       ?        

बौचा कहाँ जान लागेको? मलाई हिजो के के भनेको होइन? त्यसैले सुल्सुले भनेको। काम नै त्यस्तो आर्काको खबर चोर्ने गर्छौ त म के भनु? ल भयो अब भन्दिन। तिमी पनि मलाई केही नभन है।

सानु, कोठा भरी समान छ। कता बाट कसरी मिलाउ भनिरा बेला मा उल्टो भारी बोकाउने हरु को धुइरो।  थाकेर घर पुग्न पनि पाको हुन्न फोन आउन सुरु हुन्छ, अलिकती सामान छ एउटा ज्यकेट छोरीको लागि लगिदेउ न है नानु भन्दै, भरे लेराउदा त बच्चिको ज्यकेट उचाल्न नसक्ने छ बा। के हो यस्तो भनेर हेरेको त सबै खल्तिहरुमा सकी नसकी चक्लेट कोचेको, झन्डै ५ किलो को होला त्यो नै  म पनि के काम, दिज्जु छोरीलाई एसरी चक्लेट दिनु हुन्न दाँत बिग्रिन्छ, बरु ज्यक्केट चै लगिदिन्छु, जाडो आउँदैछ भनेर उहा सगै पठाइदिए चक्लेट त। सच्चिकै प्यकिङ को लागि हेल्प चहिने जस्तो छ मलाई

मामा मेरो त सब ठीक छ हजुर को नि? यो निशे भनेको को हो मामा? माइलो काका को छोरा हो? ;P

Last edited: 19-Sep-08 11:24 AM
Read Full Discussion Thread for this article