Posted by: बिस्टे September 19, 2008
~ * चौतारी-१२९*~
Login in to Rate this Post:     0       ?        

के को खैला बैला हो हँ या,
ए लहरे बज्जे कस्को नातिनी लाई सिस्नु लाउने रे, पता कसेर कुट्न नपुग्या,मेरी भर्खर ११  पुगेर १२  लाग्या नातिनी लाई सिस्नु लाउछु भन्छ ए बज्जे,बडी नकरौ है तिमीलाई लाउला पिडुला अनी देख्लौ।
नमस्ते अरे सम्धी सम्धी नि दुबै लाई। आज त सिनेमा देखाउन लाने हो क्यारे सौधी ले सउधिनी लाई 'जाली रुमाल' हैन।
नेप्ची भाउजु नमस्कार गरे है,खै लुकामारी खेले जस्तो कैले राम्ररी कुरा गर्न पाइया हैन हउर सँग त। फुन गर्या बेला ठुल्दाइ बुढा सधैं चिलिम तान्न निस्किन्छन।
भान्जी के छ बा तिउरो खबर। चेली नानी के हुँदै फुलौरे गाम तिर ?

सान्नानी कती सिङान सुइ सुइ गरी राकी आईज म पुछ्दिन्छु।

Read Full Discussion Thread for this article