Posted by: serial September 19, 2008
~ * चौतारी-१२९*~
Login in to Rate this Post:     0       ?        

नानु ठीक छ मेरो तिम्रो नि? प्याकिङ गर्न हेल्प चाहिए बोलाउ है

कस्तो हँसाउने यार, एक जनाले प्याकिङ गर्न उेक हप्ता लाग्छ
दुई जना भयो भने त - दुई महिना नै लाग्ला
कुरै बढी हुन्छ यिनिहरुको - प्याकिङ त कहिले कहिले

बरु मेरो प्याकिङ गरिदिनेकी सान्नानी

Read Full Discussion Thread for this article