Posted by: Nepalki_chori September 19, 2008
~ * चौतारी-१२९*~
Login in to Rate this Post:     0       ?        
बाउचा कहिले मैले पात हलाएं? कहिले मैले हावा चलाएं? त्यसै आरोप लाउने मलाइ?
माइली बजै र जिम्मालबा मिलेर चैँ चौतारी हल्लाउने भो।
सान्नानि यो बाउचा त्यस्तै छ, के गर्नु, अब त्यै लहरीले लाउलान नि तह। चौतारीबाट आर्को गाम बसाईँ सर्ने कहिले नसोच है।
Read Full Discussion Thread for this article