Posted by: serial September 19, 2008
~ * चौतारी-१२९*~
Login in to Rate this Post:     0       ?        

फेरी अर्को कुरौटी ले कुरा लाई
हैन बजै को नै कुरा काट्ने - कस्ती राइछ त

अनी कोल्लाई सुल्सुले भनेको - यार भाउ नै दिदैन यार मलाई त
आउन पाछैन निहु खोज्छे
मसँग निहु नखोजे सम्म खाएको पच्दैन हो

Read Full Discussion Thread for this article