Posted by: dipika02 September 19, 2008
~ * चौतारी-१२९*~
Login in to Rate this Post:     0       ?        

किन सुल्सुले लहरे मैले तिमीलाई चिया दिने ठेक्क लेर बसेकी छु हो?
चेली ठीक छ। तिम्रो के छ? 
भाउजु मलाई आरोप लगाएर हिजो किन टाप दिनु भएको? 
माइला दाई म त सञ्चै छु, भाउजुले हेर्नुस् न के के भन्नु हुन्छ
ठुल्दाइ तारेमाम।
सानु के छ हालखबर?

लौ न आज किन यस्तो दौडेको यो चौतारी। शुक्रबार त कसिअको पनि काम हुँदैन जस्तो छ।

Read Full Discussion Thread for this article