Posted by: Pretty September 19, 2008
~ * चौतारी-१२९*~
Login in to Rate this Post:     0       ?        

बजै एउटी छन हाम्लाई राम्री देख्नी थान्कु मच् बजै

नेउची भाउजु के हुनु यस्तै हो लहरेले बसी टिक्नु द्या छैन अब प्याकिङ गरेर अर्कै गाम जाम्की जस्तो भा छ

नानु नमस्ते तिम्लाई नि बा

हाम्रो हजुरबालाई बेस्टे रे? कत्रो हिम्मत यस्को? सिस्नो पानी लाई दिनु त बजै यल्लाई झट्ट

Read Full Discussion Thread for this article