Posted by: serial September 19, 2008
~ * चौतारी-१२९*~
Login in to Rate this Post:     0       ?        

अब रिट्ठे केटी मान्छे परेन केटा मान्छे पर्‍यो
अनी यो सान्नानी कती कुरा काट्ने भएकी हँ
पहिला त एस्तो थिएन अहिले बिग्रो,
अनी चेली लाई दक्षिणा दिएको भनेर अर्को कथा लेखौ ला नि हुन्न

वो मुर्दार मोज छ है - मेरो त अझै दुई हप्ता छ यार -
दिन गनेर बस्दै छु -

Read Full Discussion Thread for this article