Posted by: Nepalki_chori September 19, 2008
~ * चौतारी-१२९*~
Login in to Rate this Post:     0       ?        

नमस्कार सबैलाइ। के हुंदै छ?

रिट्ठे नेपाल जाने रे, लु बा रमाइलो गर्नु, हाम्रि बैनिलाइ धेरै सम्झ्या छन गाम्लेहरुले भन्दिनु। दशैँ तिहार र अरु जे जे छ सबै राम्ररी मनाएर आउनु।
बाउचाको बठ्याइँ दिन प्रति दिन बढदै गएको देखेर सबै चौतारी गाम्लेहरु अच्चमित।
उता चेलीको "किन" देखेर सबै हर्षित।
मेरो पार्टनरको दुख:मा सबैको सहानुभुति।


अरु के के छन ताजा समाचार?

Read Full Discussion Thread for this article