Posted by: serial September 19, 2008
~ * चौतारी-१२९*~
Login in to Rate this Post:     0       ?        
सुचना सुचना सुचना
कसैलाई दशैंको उपहार साथीभाइ नातागोतालाई पठाउन मनभए म सँग पठाउनु होला। त्यस्पछी म आँफै तपाईंको साथीभाइ नतागोता सम्झेर तपाईं हरुले पठाउनु भएको उपहार हाँसी हाँसी ग्रहन गर्ने छु। चिता कि कोही कुरै भएन। 
Read Full Discussion Thread for this article