Posted by: Nepe September 19, 2008
BRAKING NEWS!!! PAGAL MANTRI MATRIKA RESIGNS!!!!!!!!
Login in to Rate this Post:     0       ?        

यादवजीको समग्र मुल्यांकन गर्दा उनका उग्रता मात्र होईन सुधारका कामहरु पनि आउँछन ।

Nepe

 

कान्तिपुर विशेष: अपरेसन मातृका

सुबोध गौतम

"४९ वषर्ीय मन्त्री यादवले वन प्रशासनलाई सुधार्ने प्रयास नगरेका होइनन् । वनमन्त्री भएपछि काठ, जडीबुटी र वन्यजन्तु तस्करी नियन्त्रण गर्नका लागि उनी दिनरात नखटेका होइनन् । वन विनाश, रक्तचन्दन तस्करी, गैंडाको सिकार र खाग तस्करी नियन्त्रणका लागि व्यवस्थापिका संसदमा समेत प्रभावकारी भूमिका निर्वाह गरे । त्यसको फलस्वरूप धेरै हदसम्म ती नियन्त्रण भएका पनि हुन् । तर पनि विवादास्पद मुद्दा र समस्या उनले टुङ्गोमा पुर्‍याउन सकेनन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका तत्कालीन महानिर्देशक अन्नपूर्ण्ाानन्द दास भन्छन्, 'एक्लो वृहस्पतिले के गर्न सक्छ र ?"

http://www.kantipuronline.com/kolnepalinews.php?&nid=161137

 

 

Read Full Discussion Thread for this article