Posted by: chipledhunga September 19, 2008
~ * चौतारी-१२९*~
Login in to Rate this Post:     0       ?        

त्यही भन्या ठुल्दाइ, हुक्का मेरो डल्ले डल्ले भन्नेलाई त के गीत भन्नु?

आछैन त्यो नखर्माउली अझै। बिजुली अड्डाको वेबसाईट हेर्दा अति प्रभावित क्षेत्रमा परेको रहेछ आफ्नो जिप कोड। अर्को हप्ता नभै आउली जस्तो छैन। बरु मोबाईलको सिग्नल भने टिप्न थाल्यो।    
Read Full Discussion Thread for this article