Posted by: sajhabusaima September 19, 2008
Girls !!! Think before going to Abroad
Login in to Rate this Post:     0       ?        
100% crap. पुरुष प्रधान देश मा जन्मेका साथि हरु को सोच। यदि कोहि सँग एउटा निस्चित गन्तब्य र त्याँहा पुग्न सहन गर्न सक्ने तागत छ भने कसैले रोक्न सक्दैन महिला पुरुष मा त्यत्रो फरक छैन । समय अनुसार हिडने हो र गन्तब्य लाइ कठिनाइ मा नि नछोडने हो भने जो पनि सफल हुन्छ ।
Read Full Discussion Thread for this article