Posted by: serial September 18, 2008
~ * चौतारी-१२९*~
Login in to Rate this Post:     0       ?        

घर पुग्या हो - कि बाटो मै केटी जिस्कार बसिरा
ठुल्दाइ को  भरोसा नै छैन -

बिस्टे त घर पुग्यो होला - अहिले चाँही बिस्टिनी किन ढिला आको भनेर कराउदै छ,
अनी बिस्टे नुन खाको कुखुरा जस्ताइ घोक्राएर बस्दैछ।

अनी बजै को काम शुरु होला आज देखी, एसो भए त जिम्बाल खाना पकाउदै होला,
चाख्न पाए हुन्थ्यो एक दुई टुक्रा,

हर्के दाई खोइ - एस्को पनि राधा राधा भनी बित्ने भो जीवन,

अरु कोइ आउने होइन - के कुरा गर्नु र खोइ

 

Read Full Discussion Thread for this article