Posted by: Rahuldai September 18, 2008
Login in to Rate this Post:
0
?
लौ त रिसानी माफ! दिन भरी रमाइलो गरियो। भूलचुक लिने दिने नै छ।
अहिले लाई यही बिश्रान्ती । ॐ शान्ती ॐ शान्ती !
तपाईंको सन्ध्या च्वाँक होस्।
चेली को किलास छिटो छुटोस।