Posted by: chipledhunga September 18, 2008
~ * चौतारी-१२९*~
Login in to Rate this Post:     0       ?        

बिष्टे, आज र भोली हो अलि फुर्सद, voluntary हाजिरी भएकोले। बत्ती आएको भए आउन्नथें होला अड्डामा।
सान्नानी, भेट्टायौ त आफ्नो पहिलो?
ठुल्दाइ, क्या सित लहरेको पोल खोलिदिनुभएको भने :)
Read Full Discussion Thread for this article