Posted by: chipledhunga September 18, 2008
~ * चौतारी-१२९*~
Login in to Rate this Post:     0       ?        


Posted on 01-27-06 2:59 PM     Reply | Notify Admin
 
के भैराछन एता? बिर्खेले हिलेको तुम्बा सम्झाएर त मुखै रसायो गाँठे। उहिले जवानाँ गजुर होटलाँ तुम्बा र सुंगुर्को मासु खाई भोलिपल्ट ब्यान उठी मकालुको दर्शन गरियाथ्यो। पाख्रीबास र लेगुवा त जान पाइएन तर बसन्तपुर चाहिं गइएको थियो।

अनि कलंकी त के हो, दूध दुहुने काममा त पोख्त छन कि कसो? साहूनीको पसलाँ दूध बेच्न जांदै लब पर्या हो कि कसो?

 

चौतारीको मेरो पहिलो पोस्टिङ् भेट्टाएँ।   आठौं संस्करणमा रहेछ। 
Read Full Discussion Thread for this article