Posted by: Rahuldai September 18, 2008
Login in to Rate this Post:
0
?
पासवर्ड त के दिएर जाला, फेल वर्ड भने पक्कै दिएर जाला, सान्नानी। लहरेलाई चिनेकै छैन। लहरी लाई त एकथो क्रेडिट कार्ड दिएको छैन त्यसले।