Posted by: बिस्टे September 18, 2008
~ * चौतारी-१२९*~
Login in to Rate this Post:     0       ?        

लहरे तिमी र रिट्ठे गएर आउन्जेल सम्मा एउटा चौतारी भरिएछ भने त के र।
तिमारु नै हौ क्यार चौतारीका २४ X ७ कार्य कर्ता तिमारु नभएछी त के भरिन्थ्यो चौतारी।
ठिकै छ ठुल्दाइ ,चिप्ले, म भएर खोल्ने बन्द गर्ने चाइ गरम्ला।  

हो हो अस्तिन जस्तो पोर्लोम आयो भने के अर्ने नि, नयाँ गाडौँला धन्न नामान नातिनी।
     

Read Full Discussion Thread for this article