Posted by: बिस्टे September 18, 2008
~ * चौतारी-१२९*~
Login in to Rate this Post:     0       ?        
ल हेर लहरे ले टासी सकेछ,मैले एक क्लिक मात्र गर्न बाँकी थियो एसो हेरेको त लहरेको नाम देखे जे होस्,ठुलदाइ बोर फस हुनु भएछ, बधाई छ,१२ बर्ष सम्म नि हरेश खानु भएन ठुल्दाइ ले।
Read Full Discussion Thread for this article