Posted by: बिस्टे September 18, 2008
~चौतारी-१२८~
Login in to Rate this Post:     0       ?        

दोस्रो राउन्ड को जदौ गयो है मेरो।
 
आफु फुर्सद हुँदै कोइ नि हुन्नन आज आफु ब्यस्त भा बेला सप्पै मरेछन औतारी हरु।
 
हन के सुन्दै छु अर्को फिलिम बनाउन लाउनु भो सउधी ज्यु,एस्पाली चै अली ठिटो रोल राख्नु होला केरे।
 
भान्जी नि आईछौ,हुन्छ भान्जी मिले धोइ पखाली गरी रख्देको छु बरु अब चिया हैन खानै खाने हो कि साह्रै भोक लाग्यो,के बनाकी छौ आज बरु।
 
नमस्ते आरे सउधिनी ज्यु,हउर नि खेल्ना लाउन भाछ एस्पाली को सिनेमामा।
 
लहरे सधैं चाइने नचाइने कुरा अरुलाई जिस्काउनु,उक्साउने,झगडा गराउने बाहेक केही गर्न जाँदैन है,घर स्वयम्भु न पर्‍यो संगत तेस्ताइ तेस्ताइ

 को भर होला कि। मेरी नातिनी र भान्जी लाई त देखी सदैन बज्जे,पख्लास।
 
चिप्ले बोरो के छ गाउ तिर,अझै टुकी मै गुजारा गर्दै हो?
 
सान्नानी खाजा खाइस बा छैन भने अैज सँगइ खाम्ला। अनी तो लहरे को कान काग लाई खन्दिउला आज हउरबा नातिनी मिलेर है।
 
ठुल्दाइ टिरेन त चाडह्न जानु भो अब ठ्याकै एक घण्टा ३५ मिन लाग्छ है अैपुग्दा। १० मिनट चै टिरेन चाडह्नु अगी र झरेपछी चिलिम फुकेर,२०

 मिनट चै दौतरी हरु लाई गफ चुटेर।
 
रिट्ठे बोरो कत्ती सुत्छौ हो,तिम्रा दिन छन। अनी किन अउरेजी मा लेख्न थालयोउ ए केट्केटी हो।

Read Full Discussion Thread for this article