Posted by: SQLServer September 18, 2008
Replacement of 1950 Treaty with India….At what cost????
Login in to Rate this Post:     0       ?        
prachandafullकाठमाडौं । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएको महिना कट्न नपाउ“दै ल्याण्ड रोभर, डिस्कभरी गाडी उपहार पाएका छन् । उक्त ल्याण्ड रोभर डिस्कभरी थर्ड गाडीको सा“चो प्रम श्रीमती सिता दाहालले बुझिसकेकी छिन् । रातो कलरको ल्याण्ड रोभरमा सात जना वस्न मिल्ने सिट रहेको छ भने डिभिडी, सिडी प्लेयर समेत राखिएको छ । विवादास्पद व्यक्ति अजय पराजुली, उर्फसुमार्गीले दिएको रातो रंगयुक्त ल्याण्ड रोभर डिस्कभरीको च्यासिस नम्बर SALLAAA138A 467327 रहेको छ । सुमार्गीले आफ्नै नाममा एलसी खोलेर उक्त गाडी वीरगंज भन्सार हु“दै राजधानी भित्र्याएका हुन् । कृष्णबहादुर महरालाई संविधानसभाको निर्वाचनमा २ करोड बुझाउने शर्तमा विवादास्पद रुपमा स्याटलाइट टेलिकम प्रालिको लाइसेन्स लिन सफल सुमार्गीले प्रम प्रचण्डलाई उक्त गाडी उपहार दिएपछि उनले देशलाई घाटा पारेर कति अर्वको फाइदा लिने हुन् त्यो भने हर्ेन बा“की छ
Read Full Discussion Thread for this article