Posted by: dipika02 September 18, 2008
~चौतारी-१२८~
Login in to Rate this Post:     0       ?        

यो लहरेलाई कती चासो नि अर्का को? कसैलाई नभनी झ्याँइ  पार्ने रे लौ झ्याँई पनि कसैलाई नभनी हुन्छ कि क्या हो? कसैलाई नभन्ने त गन्दर्भ विवाह हो त्यस्मा झ्याँई स्याइ केही हुँदैन। बुझ्नु छैन तेत्तिकै कराउछ बौचा।

लौ भाउजु किन मलाई फटाइनी भन्नु भएको?

चिप्लु तेत्त्रो पिलेनमा एक्लै दुक्लाई त के भयिन्थ्यो होला र? भि आइ पी पारीएन नत्र पिलेन चार्टर गरेर दुक्लाई आउन हुन्थ्यो (पिलेन को डाइभर र म के)

सानु बौचा लाई ठीक पार्नै पर्ने भएको छ। हानिदिनुस् मुखैमा लौ जा त।

Read Full Discussion Thread for this article