Posted by: serial September 18, 2008
~चौतारी-१२८~
Login in to Rate this Post:     0       ?        

मलाई हानेको, पिटेको, कुटेको बाहेक हेर्न तिमीलाई अरु मन छैन कि क्या हो यार
आफ्नो साथी ले त एस्तो सोच्छे, अरुको त आशै भएन

झन म पपुलार भयो भने, यू त्यो बौचा हो मेरो साथी भनेर धाक लगाउन पाउछौ, तिमीलाई पनि फाईदा छ नि,
मैले त साथी हुनु भनेको दिपिका जस्तो भनेर सोचेको थिएँ, होइन रैछ,

मेरो नसिबमा एउटा राम्रो साथी पनि भएन यार,

Read Full Discussion Thread for this article