Posted by: Rahuldai September 18, 2008
~चौतारी-१२८~
Login in to Rate this Post:     0       ?        
तारेमाम बिस्टे।
हो सान्नानी, अहिले देखी काम गर्ने बानी नबसाए, लहरी आउँदा हानी हुन्छ। खुरुक्क अह्राएको काम गर्ने बौचा।
नेपाल जाने त भयौ लहरे, लहरी बिचरी, डिलमा बसेर रुंदी होला। तिलहरी नम्बरी सुनको ल्याइ देउ , तेज रत्न शाक्य को असली सुन पसल बाट।
Read Full Discussion Thread for this article