Posted by: बिस्टे September 18, 2008
~चौतारी-१२८~
Login in to Rate this Post:     0       ?        
गूड् मर्निङ चौतारी,
तारेमाम ठुलदाइ अनी चिप्ले
सान्नानी के छ हौ,आज त ब्यान ब्यान देखी केत्ली बसालिछौ नि त त्यो पनि पछाडि बाट हावा फाल्ने केत्ली राइछ।
पछी आउँदै गरेका हरुलाई नि जदौ।
लौ मैले त कप लिएर आए।
Read Full Discussion Thread for this article