Posted by: syanjali September 17, 2008
Boston's Nepalese Parties
Login in to Rate this Post:     0       ?        

मंगलवार बाट मुक्ती कैले ?
एस्मा सम्योजक हरु धन्यवादका पात्र छन , कम्सेकम कार्यक्रम त चलाई रहेका छन .

उनी हरु बाहेक अरुले हिम्मत पनि देखाएनन , लौ आउनुस् नौलो कार्यक्रम लिएर , बनाउला तपाईंलाई मुख्य प्रबन्धक अनी मनाउला शनिबार र आईतवार .
 

Read Full Discussion Thread for this article