Posted by: बिस्टे September 17, 2008
Login in to Rate this Post:
0
?
एह हैन के हुँदै छ हाम्री सउधिनी लाई काली चढो कि कसो, एसो फुक फाक गर्दिनुस् सम्धी ज्यु अनी अली मत्थर हुनु होला।
ए ए ए लौन झन्नै आफ्नै टाउकाँ लाया सौधी लाई बचाउन लाग्दा। के खान्दिनु हुन्छ ह सउधी ज्यु त्यस्तो,अस्ती रक्ती खाथिन के के हो सौधीनी ले।
ए ए ए लौन झन्नै आफ्नै टाउकाँ लाया सौधी लाई बचाउन लाग्दा। के खान्दिनु हुन्छ ह सउधी ज्यु त्यस्तो,अस्ती रक्ती खाथिन के के हो सौधीनी ले।