Posted by: syanjali September 17, 2008
what is oatmeal called in Nepali?
Login in to Rate this Post:     0       ?        

लौ खोजौ नाम -

चामलको - च्युरा भयो
हाम्रो चलन मा कि त भुटेर सातु नै बनाउने चलन थियो , कि त
भुतेको मात्रै हो भने खट्टे भन्ने चलन छ .

अब एस्को न्वारन नै गर्नु पर्ने भयो। लौ खोजौ नाम -
चामल बाट बनेको च्युरा तेसैले जौ र गहु बाट जैरे .

Read Full Discussion Thread for this article