Posted by: nepali man6e September 17, 2008
निर्मोही लहरी by लहरे
Login in to Rate this Post:     0       ?        
लहरे  साथी,
धेरै धेरै बधाई साथी तिमीलाई 
भाग्यमानीले मात्रै आफुले माया गरेको मान्छेसँग बिहे गर्न पाउछ, र त्यो अवसर अझ थोरै केटालाई मात्र
साथी तिमीले त कसैलाई किनिदिने अवसर पाएको छौ, खै आफुले  त किनिदिन्छु भन्दा पनि कोइ पएको छैन  
तिमीहरु दुबइलाई मेरो शुभकामना र राम्रो कथा प्रस्तुत गरेकोमा धन्यवाद।  

नेपाली मान्छे
Read Full Discussion Thread for this article