Posted by: Rahuldai September 17, 2008
~चौतारी-१२८~
Login in to Rate this Post:     0       ?        

तारेमाम रिट्ठे।
 
प्याकिङ कै सूर छ,
रिट्ठे क्या झूर छ।

अझै ७२ घण्टा भन्दा बढी ट्याम छ, प्याकिङ को नाम मा चौतारी मा समेत् छिर्ने होइन? कत्रो हतार भने "राधा " लाई भेट्न। दिन न आइ भेट्न पाइदैन क्या रे। हतार हतार मा गइएला, कतार पुगिएला
 
 
ट्याम मा पुगेको नोट् गर है बिस्टे।

Read Full Discussion Thread for this article