Posted by: बिस्टे September 17, 2008
Login in to Rate this Post:
0
?
म नि भर्खरै चुठेर मात्र बसेको, दाँत कोट्ट्यौदै।
अब एक टुक्रा सुपाडी र एक चिलिम तानेर आएपछी बल्ल काम सुरु हुन्छ आफ्नो त।
खै ठुल्दाइ लाई कुरेको,आउने हैन ठ्याक्कै एक घण्टा भो हिंडेको।
महिला सँघ लाई के भा छ कुन्नी अचेल, बाटै बिराउदैनन।