Posted by: serial September 17, 2008
~चौतारी-१२८~
Login in to Rate this Post:     0       ?        

भक्खर हसुरेर आको, सकियो मेरो त,
तिम्रो सकियो
ठुल्दाइ एक घण्टा मा पुग्दैन ल - आज पनि दुई घण्टा लाउछ
अनी के गर्दै हो बिस्टे, काम धेरै छैन जस्तो छ,
ल मोज छ ल बिस्टे लाई

रिट्ठे मुर्दार कहाँ गयो फेरी
ल काम ले पेल्यो मलाई,
दुई हप्ता बाँकी छ, त्यो पनि आराम ले बस्न नपाईने भयो, थुक्क

महिला संघ खोइ -

हामी भने भ्याइ नभ्याइ आउछौ, अरु त बालै छैन
एसो छिर्नु नि, अली बात मारौ, कि कसो

Read Full Discussion Thread for this article